बुवा इन्द्रलाल ढकाल र आमा चन्द्रकुमारी ढकालको कोखबाट २०२८ साल फागुन ६ गते वीरेन्द्रनगर नगरपालिका–८ की शान्ति ढकाल राज्य पक्षबाट द्वन्द्वपीडित परिवार हुन् । ढकाल न्याय खोज्दै विभिन्न निकाय तथा आयोगमा धाउन थालेको २० वर्ष भयो । तर उनको

नेपालको लोकतान्त्रिक यात्रामा दलित समुदायको भूमिका महत्वपूर्ण रहँदै आएको छ। समान अधिकार, न्याय र अवसरका लागि लामो संघर्षपछि आज संविधानले दलित अधिकारलाई संवैधानिक ग्यारेन्टी दिएको छ। तर व्यवहारमा त्यो अझै पनि पूर्ण कार्यान्वयन हुन सकेको छैन। अन्तरिम सरकार र दलित

सुर्खेत: कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न ड्रागन खेती स्थानीय श्रोत व्यक्ति (एल. आर. पी) तालिमको समापन कार्यक्रम उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। समापन कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा सरकारका प्रवक्ता विनोद कुमार शाहले

सुर्खेत: नेपाल विविध धर्म, संस्कृति र परम्पराले भरिएको देश हो। यहाँका पर्व-उत्सवहरू केवल धार्मिक अनुष्ठान मात्र नभई सामाजिक, सांस्कृतिक र व्यावसायिक जीवनसँग गहिरो सम्बन्ध राख्छन् । त्यस्तै एउटा विशेष पर्व हो विश्वकर्मा पूजा। यो पर्वलाई निर्माण, सीप, प्राविधिक ज्ञान र श्रमप्रति

सुर्खेत : कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते प्रदर्शनकारीहरूले सरकारी, निजी, पार्टी कार्यालय र संस्थाका गरी ६० ओटा संरचना तथा सरकारी र निजी गरेर ४५ ओटा सवारी साधनमा तोडफोड तथा आगजनी गरेका छन् । प्रदेशका

बाल संवाददाता तालिम सम्पन्न

सुर्खेत: वीरेन्द्रनगरमा बाल क्लब प्रतिनिधिका लागि पाँच दिने बाल संवाददाता तालिम सम्पन्न गरिएको छ । एईआइएन लक्जेम्बर्गको साझेदारीमा वीरेन्द्रनगर नगरपालिकाको समन्वय र सोसेक नेपालद्वारा संचालित बिहानी परियोजनाको आयोजनामा साउन १५ गतेदेखि सञ्चालन गरिएको तालिम सोमबार सम्पन्न गरिएको हो । तालिमको…